ओटावा – क्यानडामा मंगलबार आम निर्वाचन सम्पन्न भएको छ। पार्टीका नेता जस्टिन ट्रडेउलाई विस्थापित गर्दै मार्क कार्नी प्रधानमन्त्री भएको ६ सातामा नै यो निर्वाचन भएको हो। लिबरल पार्टीका कानी तथा कन्जरभेटिका पियरे पोलिभिरेको बीचमा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ। निर्वाचन भइरहेको समयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडालाई ५१ औँ राज्य बनाउने इच्छा व्यक्त गरेका छन्। […]