स्पेन – स्पेन र पोर्चुगलमा एकाएक विद्युतमा संकट देखिएपछि संकटकालको घोषणा गरिएको छ। पोर्चुगलको ग्रिड अपरेटर रेडेस इनर्जेटियाकस नासियोनियासले आइबेरियन प्रायद्वीपमा बत्ती निभेको जनाएको छ। पोर्चुगलमा बत्ती निभेको एक घण्टामा नै स्पेनका प्रधानमन्त्री पेड्रो साँचेजले बत्ती निभ्नुको कारण थाहा नभएको बताए। त्यहाँको यातायातसमेत अवरुद्ध भएको छ। दुवै देशमा अहिले यसको समस्या समाधानका लागि बैठक बसिरहेको […]