काठमाडौं – देशभरका शिक्षकले २८ औँ दिनदेखि काठमाडौंको सडक आन्दोलन गरिरहेका छन्। आन्दोलनको २६ औँ दिन आइतबार निषेधित क्षेत्र तोड्न खोज्दा शिक्षक र प्रहरीबीच झडप भएको छ। आन्दोलनरत शिक्षक र प्रहरीबीच झडप हुँदा ६२ जना शिक्षक घाइते भएको शिक्षक महासंघको दाबी छ। ती मध्ये १२ जनाको अवस्था चिन्ताजनक रहेको बताइन्छ। आन्दोलनबाट प्रहरी र सञ्चारकर्मी समेत […]