सुनसरी– सुनसरीगढी गाउँपालिका– ५ का अनुरुप उराँवले सात कठ्ठा जग्गामा लौका खेती गरी एक याममा चार लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका छन् । वार्षिक २० हजार रुपैयाँमा अरुसँग सात कठ्ठा जग्गा भाडामा लिएर लौका खेती गरेको बताउँदै उनले सात कठ्ठा जग्गामा पाँच सय लहरा लौका रोपेको जानकारी दिए । ती बिरुवा रोप्दा ५० हजार रुपैयाँ […]