मुस्ताङ– फुल्दै गरेको स्याउको बोटमा वर्षाले असर गरेको छ । यसबाट स्याउ उत्पादन घट्ने प्रक्षेपण गरिएको छ । जिल्लामा स्थानीय जातका स्याउका बोटमा यसवर्ष निकै कम फूल फुलेको र वर्षा भइरहँदा फुल्दै गरेका स्याउको बोटमा असर गरेकाले स्याउ उत्पादन कम हुने प्रक्षेपण गरिएको शीतोष्ण बागवानी विकास केन्द्र मार्फा फार्मका कार्यालय प्रमुख पद्मनाथ आत्रेयले जानकारी दिए […]