काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाविरुद्ध अदालतको अवहेलना मुद्दाको पेसी न्यायाधीशद्वय सपना मल्ल प्रधान र नित्यानन्द पाण्डेयको इजलासमा तोकिएको छ । थापाविरुद्ध मुद्दाको पेसी इजलासको पहिलो नम्बरमा रहेको छ । थापाले गत बिहीबार एक कार्यक्रममा ५२ संवैधानिक निकायका नियुक्तिविरुद्धको मुद्दामा ढिलाइ भएकोप्रति सर्वोच्चले डिल गरिरहेको टिप्पणी गरेका थिए । थापाको उक्त टिप्पणीविरुद्ध अधिवक्ताहरू विशाला थापा, प्रतिभा […]