बुटवल– बुटवलमा रहेको ग्याष्ट्रो सेन्टर बुटवल र बीएलके म्याक्स हस्पिटल दिल्लीको संयुक्त आयोजनामा सम्पन्न लुम्बिनी ग्याष्ट्रो एण्ड लिभर अपडेट २०२५ सम्मेलन सम्पन्न भएको छ । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेम बहादुर सारुले सम्मेलनको उद्घाटन गर्दै स्वास्थ्य क्षेत्रको समग्र विकासको लागि निजी क्षेत्र र राज्यले मिलेर काम गर्न आवश्यक रहेको बताएका छन् । चिकित्सकहरूले आफ्नो व्यवसायिक मर्यादा […]