सुर्खेत– राउटे मुखिया सुर्यनारायण शाहीको मृत्यु भएको छ । जंगलमा फिरन्ते जीवन बिताउँदै आएका राउटेको सुर्खेतको बराहताल गाउँपालिका–८ सुर्खेतको सोतखोलामा जंगलमा सोमबार राती सुर्यनारायणको मृत्यु भएको हो । सोमबार राती नै उनको अन्त्येष्टी गरिएको राउटे समुदायमा काम गर्दै आएका सोसेक नेपालका जोडी शिक्षक लालबहादुर खत्रीले बताए । अत्याधिक मदिरा सेवनका कारण उनको मृत्यु भएको हो […]