काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राप्रपाका बरिष्ठ उपाध्यक्ष रबिन्द्र मिश्र र पार्टी सभापति रबि लामिछानेको थुनाका बारेमा प्रश्न उठाएको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा रास्वपा सांसद मनिष झाले प्रधानमन्त्री केपी शर्मा ओलीले नियतबस मिश्र र लामिछानेलाई थुनामा राखेको आरोप लगाएका हुन् । ‘रविन्द्र मिश्रज्युको व्यवहार र विचारप्रति मेरो सहमति नहोला तर उहाँमाथि राज्यले गरिराखेको दुर्व्यवहार […]