काठमाडौं – फिल्म ‘नाइँ नभन्नु ल ६’बाट ठूलो पर्दामा डेब्यू गरेका नायक आर्शिवाद क्षेत्रीले नयाँ फिल्म साइन गरेका छन् । उनी मंगलबार फिल्म ‘माया प्रीति’मा अनुबन्धीत भएको फिल्मको निर्माण पक्षले जानकारी दिएको हो। यस फिल्मका निर्देशक अभि श्रेष्ठका अनुसार आर्शिवाद यस फिल्मको शीर्ष मध्येको एक कलाकारका लागि अनुबन्ध भएका हुन् । यस फिल्मको नायिकामा दिव्या […]