काबुल– आइतबार र सोमबार छ हजार छ सय १९ अफगान परिवार छिमेकी इरान र पाकिस्तानबाट स्वदेश फर्केको अफगानिस्तानको फिर्ती समस्याहरू सम्बोधन गर्ने उच्च आयोगले जनाएको छ । शरणार्थीहरू पूर्वी नङ्गरहार प्रान्तको तोरखाम सीमा क्रसिङ, दक्षिणी कान्दाहार प्रान्तको स्पिन बोल्डक सीमा क्रसिङ, पश्चिमी हेरात प्रान्तको इस्लाम काला सीमा पोइन्ट र पश्चिमी निमरोज प्रान्तको अब्रिसम सीमा क्रसिङ […]