केही दिन अगाडी जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत (सीके) र उनकी श्रीमती सोनी सिन्धु रानी सम्बन्धविच्छेद नगरी विवाह कायम नै राखेर अलग बस्नेगरी मिलापत्र गरे । प्रतिनिधि सभाका सांसद समेत रहेका राउतले पत्नी रानीसँग सम्बन्धविच्छेद गरिपाऊँ भनी गत भदौमा निवेदन दिएका थिए । तर श्रीमतीले नमानेपछि सम्बन्धविच्छेद मुद्दा मिलापत्रमा टुंगिएको छ । मिलापत्रमा पत्नीलाई […]