काठमाडौं– संसदीय समितिले स्वदेशी उद्योगबाट उत्पादित सामग्रीलाई प्रोत्साहन हुने गरी नीति तथा कार्यक्रम ल्याउन सरकारलाई सुझाव दिएको छ । सिंहदरबारमा मंगलबार बसेको संघीय संसद् अन्तर्गतको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन मूल्याङ्कन समितिले उद्योगहरूको स्थापना तथा रुग्ण उद्योगहरूको पुनः सञ्चालन गरी त्यसबाट उत्पादित सामग्री सरकारी तथा सार्वजनिक निकायमा अनिवार्य प्रयोग गर्न प्रोत्साहन गर्ने […]