धनगढी– नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको अभियान टोलीले धनगढी उपमहानगरपालिका–१८ फूलबारी डिपो बजारमा शहीद परिवारहरूसँग भेटघाट तथा अन्तरक्रिया गरेको छ। सो अवसरमा शहीद परिवारको तर्फबाट ज्ञापनपत्र पनि बुझाइएको छ । अध्यक्ष दाहालले शहीद परिवारका माग र पीडालाई पार्टीले गम्भीरतापूर्वक लिएको स्पष्ट पार्दै भने, ‘समस्या जहाँ समाधान गर्न सकिन्छ, त्यहीँ गर्नेछौँ, नसके केन्द्रमा […]