अस्ट्रेलिया– हिमाली कल्चर ग्रुप मेलवन अस्ट्रेलियाको आयोजना, इभेन्ट्स नेपाल अस्ट्रेलियाको साझेदारीमा विवाहित महिलामा केन्द्रित ‘मिसेस् नेपाल अस्ट्रेलिया’ आयोजना गर्ने भएको छ । विवाहित महिलाहरूको सहभागितालाई ध्यानमा राखी हिमाली कल्चर ग्रुप मेलवर्नले पहिलो पटक मिसेस् नेपाल अस्ट्रेलिया गर्न लागेको हो । महिलाहरूको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, वाक कला तथा नेतृत्वदायी क्षमताको विकास साथै त्यसको आवश्यकताको महसुस गरी […]