धनगढी– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबै उस्तै हुन् भन्ने भाष्य निर्माण गरेर संघीयताविरुद्ध षड्यन्त्र भइरहेको बताएका छन् । तराई मधेश जागरण अभियान अन्तरगत मंगलबार धनगढीमा आयोजीत समुदायसँग माओवादी संवाद कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले राम्रो गर्ने र नगर्नेलाई पनि उस्तै हुन भन्ने भाष्य बनाएर व्यवस्थाविरुद्ध षड्यन्त्र भइरहेको बताएका हुन् […]