काठमाडौं– मिराज बिक्रम सिंहको निर्देशन रहेको गीत ‘तम्रै फूलिमा’को भिडियो सार्वजनिक भएको छ। मिराजकै शब्द, रोशन टमट्टाको संगीत, रोशन एवं प्रेरक्षा सिंहको स्वर र दीपक संगम विसीको मिक्सिङ रहेको पश्चिमेली देउडा गीतको भिडियो सार्वजनिक भएको हो । राजीव समरको कोरियाग्राफी रहेको गीतको भिडियोमा गीता ढुंगाना, कार्तिक सिंह, हिक्मत अविरल र गणेश जी.सीलाई फिचरिङ गरिएको छ […]