काठमाडौं– नेपाल शिक्षक महासङ्घको अगुवाइमा देशभरका शिक्षकहरूले आज पनि काठमाडौंमा प्रदर्शन गर्ने भएका छन् । गएराति सरकार र शिक्षक महासङ्घका प्रतिनिधिबीचको वार्ता निष्कर्षमा नपुगेपछि शिक्षकहरूले आज पनि प्रदर्शन गर्न लागेका हुन् । महासङ्घका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले सरकारसँग छलफल र संवाद सँगसँगै आन्दोलन पनि जारी रहने बताएका छन् । उनले संवादमा हुने प्रतिनिधि साथीहरू आफ्ना […]