काठमाडौं– बुधबार प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) झिनो अङ्कले घटेको छ । सेसन अवधिमा नेप्से ०.०७ अङ्कले घटेर १६३१.९० को विन्दुमा झरेको छ । यस सेसनमा सेन्सेटिभ इण्डेक्स ०.०९ अंक घटेको छ । सेसनमा ४४ कम्पनीका ३ लाख ३७ हजार ४३६ कित्ता शेयर किनबेच हुँदा २१ करोड १९ लाख ४२ हजार ३९२ रुपैयाँ […]