काठमाडौं– नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ परेका छन् । नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीसँग एकता घोषणाको तयारी भइरहेका बेला प्रहरीले उनलाई प्रज्ञा भवन परिसरबाट पक्राउ गरेको हो । जनमत र नाउपाको पार्टी एकता घोषणा गर्ने दिन कमलादीबाट उनी पक्राउ परेको बताइएको छ। ‘सोधपुछका लागि प्रहरी आउनुभएको छ ।’ नाउपाका गंगानारायण चौधरीले भने, ‘हामी […]