काठमाडौं – भारतीय सञ्चार माध्यम र पाकिस्तानी सञ्चार माध्यमहरूले भारत पाकिस्तानबीच युद्ध हुने सङ्केत गरेका छन् । भारतीय मिडिया आजतकले एलओसीपछि अन्तर्राष्ट्रिय सीमामा सङ्घर्ष बिरामको अन्त्य भएको उल्लेख गरेका छन् ।पाकिस्तानी सैनिकले जम्मूस्थित परागवाल क्षेत्रमा गोलीबारी गरेको आजतकले लेखेको छ । ‘पहलगाम आक्रमणपछि भारतले आतङ्ककारी र उसका नेतृत्वले यसको मूल्य चुकाउनु पर्ने बताइसकेको छ ।’ […]