काठमाडौं – नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी पक्राउ पर्दा अध्यक्ष रञ्जिता श्रेष्ठ त्यहाँ देखिएकी छैनन्। नाउपाका संरक्षण चौधरीलाई अहिले प्रहरीले पक्राउ गरेर डिल्लीबजार कारागार लगेको छ। जनमत र नाउपा पार्टी घोषणा हुने कार्यक्रम भएपनि अहिलेसम्म रञ्जिता श्रेष्ठ कार्यक्रम स्थल नपुगेका र श्रीमान पक्राउ पर्दा पनि उनी त्यहाँ नदेखिएको नेताहरूको भनाइ छ । यसबारे […]