काठमाडौं– चैत्र २० गतेदेखि सुरु भएको शिक्षक आन्दोलन २९ औँ दिन पनि जारी छ । शिक्षा ऐन लगायत विभिन्न माग र पुराना सम्झौता कार्यान्वयनको माग राख्दै आन्दोलनरत शिक्षकहरू सरकारसँगको वार्ता र आन्दोलनको कार्यक्रम सँगसँगै लैजाने तयारीमा छन् । उनीहरूले विभिन्न दबाबमूलक गीतहरू बजाउँदै नाचगानमार्फत आफ्नो असन्तुष्टि जनाउँदै आएका छन् । उनीहरू माइतीघर मण्डलामा भेला भई नयाँबानेश्वर पुगी […]