काठमाडौं– रेशम चौधरीलाई थुनामा राख्न सर्वोच्चले आदेश दिएको पत्र अहिलेसम्म सर्वोच्च अदालतको कुनै ढड्डामा नभेटिएको बताइएको छ। सर्वोच्च अदालतका विभिन्न शाखाहरूमा त्यो पत्रको खोजी गर्दा कतै नभेटिएपछि अहिले सर्वोच्चका कर्मचारीहरूको बैठक बसिरहेको बताइएको छ । ‘हाम्रा पनि विभिन्न शाखाहरू छन् हामीले त्यो पत्रको विषय खोजी गरिरहेका छौँ कहाँबाट पठाइयो पठाइयो अहिलेसम्म भेटिएको छैन ।’ सर्वोच्चका सूचना अधिकारी […]