काठमाडौं– गृहमन्त्री रमेश लेखकसँग भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेले भेट गरेका छन् । चौथाइवालले बुधबार गृह मन्त्रालय पुगेर गृहमन्त्री लेखकसँग भेट गरेका हुन् । गृहमन्त्री लेखकले भाजपा विदेश विभाग प्रमुख चौथाइवालेसँग गृह मन्त्रालयमा भएको भेटको तस्बिर सामाजिक सञ्जाल फेसबुकमार्फत् सार्वजनिक गरेका छन् । ‘भेटको क्रममा नेपाल र भारतबीचको बहुआयामीक सम्बन्धलाई […]