काठमाडौं– जनमत पार्टीका अध्यक्ष सीके राउतले जनमत पार्टी र नाउपाको एकतालाई भाँड्न रेशम चौधरीमाथि षड्यन्त्र गरिएको बताएका छन्। एकता प्रक्रियालाई भाँड्न पार्टी एकता स्थलबाटै नाउपा संरक्षक चौधरीलाई पक्राउ गरेको राउतको भनाइ छ । ‘एकतालाई भाँड्न यो सबथोक गरिएको छ। यो कर्मचारीको त्रुटिमा सामान्य विषय हुँदै होइन यसलाई हामी थप छलफल गरेर एक्सनमा जान्छौं’, रेशम चौधरी […]