काठमाडौं– नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीको बैठक मध्यवानेश्वरस्थित एक क्याफेमा बस्ने भएको छ। रेशम चौधरी डिल्लीबजार कारागारबाट छुटेलगत्तै बैठक बस्न लागेका हो। कारागारबाट सिधै मध्यबानेश्वर आएर जनमत र नाउपाका नेताहरूबीच बैठक बस्न लागेको जनमत पार्टीका प्रवक्ता शरदसिंह यादवले खबरहरूलाई बताए । बैठकमा जनमत पार्टीका अध्यक्ष सीके राउत, नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ, संरक्षण रेशम चौधरी […]