काठमाडौं– नेकपा एकीकृत समाजवादीले संविधान कार्यान्वयनका १० वर्षको पुनरावलोकन गरेर संविधानलाई अझ समृद्ध र जनमुखी बनाउने गरी संशोधन गरिनुपर्ने प्रस्ताव गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुधबार ज्ञापन पत्र बुझाउँदै प्रतिपक्षी एकीकृत समाजवादीले संविधान कार्यान्वयनको पुनरावलोकन गरेर संशोधनको प्रस्ताव गरेको हो । ‘शासकीय स्वरूप, संघीयता, निर्वाचन प्रणाली, मौलिक हकको कार्यान्वयनलगायत सबै क्षेत्रमा संविधान कार्यान्वयनका […]