पोखरा– नवौं पोखरा स्पोर्टस अवार्डका लागि खेलाडी र प्रशिक्षकहरूको मनोनयन सार्वजनिक गरिएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा आउँदो २६ गते आयोजना हुने स्पोर्टस अवार्डका लागि विभिन्न ४ विभिन्न विद्यामा १२ जनाको नाम सार्वजनिक गरिएको हो । जस अनुसार वर्ष उत्कृष्ट खेलाडी पुरुषमा विश्वास अधिकारी (भलिबल), प्रदीप खड्का (टेनिस) र सुमित श्रेष्ठ (फुटबल) […]