काठमाडौं – शिक्षामन्त्रीसँग शिक्षकहरूको वार्ता सकिएलगत्तै मन्त्रिपरिषद् बैठक बस्दै छ। अहिले शिक्षकहरूका माग बोकेर शिक्षामन्त्री रघुजी पन्त र गृहमन्त्री रमेश लेखक मन्त्रिपरिषद् बैठकमा सहभागी हुन् निस्किएका छन् । शिक्षा मन्त्रालयमा शिक्षक महासंघ सँगको छलफल सकारात्मक भएको एमाले सचेतक महेश बर्तौलाले बताएका थिए। उनले भनेका छन्, ‘शिक्षा मन्त्रालयमा जारी शिक्षक महासंघ सँगको छलफल असाध्यै सकारात्मक ढङले अगाडि […]