काठमाडौं – गृहमन्त्री रमेश लेखकले शिक्षकले आफ्नो लडाइँमा जित हात पारेको प्रतिक्रिया दिएका छन् । मन्त्रिपरिषद बैठकपछि शिक्षकहरुसँगको सहमति सर्वाजनिक गर्न आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो प्रतिक्रिया दिएका हुन् । पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले भने ‘शिक्षकले कक्षा कोठामा मात्रै सिकाउँछन् भन्ने भाष्यलाई चिर्दै आन्दोलन शान्त र साम्य भएर पनि गर्न सकिन्छ भन्ने […]