वाशिंटन – अमेरिकाले युक्रेनसँग खनिज सम्झौता गरेको छ। लामो समयको उतार चढावपछि भएको यो सम्झौताले युक्रेनको दुलर्भ खनिजमा अमेरिकी पहुँच पुगेको छ। अमेरिकाको अर्थ मन्त्रालयबाट सार्वजनिक विज्ञप्तिमा दुई देश बीचमा ‘रि कन्स्ट्रक्सन इन्भेस्टमेन्ट फन्ड’ गठन भएको छ। केही मिनेट अघि दुवै पक्ष मिलेर सहमतिमा केही संशोधन गरेपछि यो बाटो अघि आएको हो। वक्तव्यमा जनाइए अनुसार […]