गाजा- गाजाको स्वास्थ्य मन्त्रालयले १८ मार्चका दिन युद्ध विराम भंग भएयता २३०८ जना मारिएको जनाएको छ। यसमा ५९५ बाल बालिका रहेको जनाइएको छ। गाजाको नुसरियतमा इजरायली आक्रमणबाट पछिल्लो समय कम्तीमा आठ जनाको ज्यान गएको छ। त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाए अनुसार त्यहाँ पछिल्लो २४ घण्टामा ३५ जनाको ज्यान गएको छ। युद्ध सुरु भएदेखि यता इजरायलले गाजामा […]