काठमाडौं– आज विश्वभर अन्तर्राष्ट्रिय मजदुर दिवस धुमधामका साथ मनाइँदै छ । हरेक वर्ष मे १ का दिन विभिन्न राजनीतिक दल आवद्ध मजदुर सङ्गठनहरूले हर्षोल्लासका साथ मजदुर दिवस मनाउने गर्दछन् । हरेक वर्ष धुमधामका साथ मजदुर दिवस मनाउने गरिए पनि उनीहरूको दैनिकी र अवस्थामा खासै सुधार आउन सकेको छैन । राज्यले दिवस मनाउन देशभर सार्वजनिक बिदा […]