काठमाडौं – नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले २९ दिनसम्म आन्दोलनमा साथ दिने शिक्षकप्रति आभार व्यक्त गरेका छन्। अध्यक्षले आभार व्यक्त गर्दै उपलब्धिको सूची सार्वजनिक गर्दा हिजो आन्दोलनमा सहभागी शिक्षकले भने आक्रोश व्यक्त गरेका छन्। अध्यक्ष सुवेदीको स्टाटसमा झुमा सुवेदीले लेखेकी छन्, ‘कुन मुखले अझै स्टाटस लेख्दै हुनुहुन्छ अध्यक्षज्यू ?विद्या भट्टराईलाई मन्त्री बाट हटाउने मुख्य […]