काठमाडौं– नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले प्रवासमा रहेका नेपालीलाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीको पक्षमा राजनीतिक रूपले जनमत र समर्थन सिर्जना गर्न आग्रह गरेका छन् । जनसम्पर्क समन्वय विभागद्वारा पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार आयोजित ‘प्रवासमा नेपाली : सरकारको दायित्व र जनसम्पर्क समितिहरूको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रमको उद्घाटन समारोहमा उनले यस्तो आग्रह गरेका हुन् । ‘नेपाली […]