एजेन्सी– संयुक्त राज्य अमेरिका र युक्रेनले बुधबार दुई महिनाको ढिलाइपछि खनिज सम्झौतामा हस्ताक्षर गरेका छन् । सम्झौतालाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले सैन्य सहायता समाप्त भएपछि किएभप्रति अमेरिकी प्रतिबद्धताको नयाँ रूप भनेको छ । युक्रेनले लामो वार्तापछि आफ्ना प्रमुख हितहरू सुरक्षित गरेको बताएको छ । यसमा आफ्नै दुर्लभ धातुहरूमाथि पूर्ण सार्वभौमिकता पनि समावेश छ, जुन […]