लण्डन– बेलायती प्रहरीले आतङ्कवादविरोधी दुई छुट्टाछुट्टै अनुसन्धानमा सात इरानी नागरिकसहित आठ जनालाई पक्राउ गरिएको जनाएको छ । लण्डनको महानगरीय प्रहरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘एउटा अपरेसनमा चार जना इरानीसहित पाँच जनालाई ’आतङ्कवादी गतिविधिको तयारी गरेको’ आशङ्कामा पक्राउ गरिएको छ ।’ लण्डन, स्विन्डन र ग्रेटर म्यानचेस्टर क्षेत्रमा ‘आतङ्कवादी अपराध’ गर्न खोजेको आशङ्कामा उनीहरूलाई पक्राउ गरिएको हो । ती […]