काठमाडौं– उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले प्राप्त अधिकारको रक्षा गर्न सबैले संवेदनशिल भएर सोच्न आग्रह गरेका छन्। नेपाली कांग्रेस काठमाडौँ जिल्ला समितिले काठमाडौंका पूर्वसभापति तीर्थराम डंगोलको स्मृतिमा बिहिबार आयोजिना गरेको श्रद्धाञ्जली सभामा बोल्दै उनले ०४६ सालको आन्दोलनपछि प्राप्त अधिकारको रक्षाका लागि सचेत हुन पनि आग्रह गरे। डंगोल प्रजातान्त्रिक मूल्य मान्यताप्रति प्रतिवद्ध नेता रहेको […]