काठमाडौं– स्वास्थ्य बीमा कार्यक्रम लागू भएदेखि आ.व. २०८०-८१ को अन्त्यसम्ममा कार्यक्रममा कुल २६,०८,१३९ घरपरिवार आबद्ध भएका छन् । स्वास्थ्य बीमा बोर्डले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन अनुसार बीमा कार्यक्रममा ८२ लाख ९२ हजार १ सय ४१ नागरिक आबद्ध छन् । जसमध्ये आर्थिक वर्ष २०८०-८१ मा जम्मा १८ लाख ७४ हजार २ सय २८ घरपरिवार र ५० […]