काठमाडौं– नेपालमा हालसम्म करिब दुई लाखको सङ्ख्यामा कुष्ठरोगका बिरामी रहेका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । नेपालले विसं २०६६ मा विश्व स्वास्थ्य सङ्गठनको मापदण्डबमोजिम कुष्ठरोगलाई जनस्वास्थ्य समस्याका रूपमा नरहेको घोषणा गरिसकेको छ । कुष्ठरोग उन्मूलनसम्बन्धी विश्वव्यापी लक्ष्यअनुरूप नेपालले सन् २०३० भित्र कुष्ठरोग उन्मूलन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । उक्त लक्ष्य पूरा गर्न स्वास्थ्य […]