काठमाडौं– स्थानीय तहका १५ शैया क्षमताका आधारभूत अस्पतालमा दरबन्दी सुनिश्चित गर्न माग गर्दै नेपाल डेन्टल एशोसिएसनको नेतृत्वमा दन्त चिकित्सकहरूले देशव्यापी आन्दोलन थालेका छन् । सरकारले हालै पारित गरेको ‘आधारभूत अस्पताल सञ्चालन मापदण्ड, २०८१’ मा १५ शय्याका अस्पतालमा दन्त चिकित्सकको दरबन्दी सुनिश्चित नगरेको भन्दै चिकित्सकहरू आन्दोलित भएका हुन् । आन्दोलनमा सहभागी चिकित्सकहरूले विरोध स्वरूप कालोपट्टी बाँधेर […]