सुर्खेत– नेकपा (माओवादी केन्द्र) निकट भातृ संगठन योङ्ग कम्युनिस्ट लिग नेपाल (वाईसीएल) कर्णाली प्रदेश समितिको पहिलो सम्मेलनले लक्ष्मण ओलीको अध्यक्षमा चयन भएका छन् । बैशाख २९ र ३० गते भएको सम्मेलनले ओलीको अध्यक्षतामा ७१ सदस्यीय नयाँ कार्य समिति समिति चयन गरेको हो । सम्मेलनले उपाध्यक्षमा प्रतिमा ओली, हंस बस्नेत र विशाल रोकाया चयन गरेको छ, […]