गलकोट – अहिले खेतबारीमा गहुँ चुट्न किसानलाई भ्याइनभ्याइ छ । गहुँको बाला सुकाएर लौरोले चुट्ने परम्परा त्यागेर थ्रेसर मेसिन (उपकरण) भित्रिएपछि किसानको समय र खर्चको बचत भएको छ । बागलुङ नगरपालिका–३ खहरेका किसानले कृषिमा आधुनिकरणमार्फत कृषि कर्म गर्दा समय र खर्च दुवैको बचत भएको बताउँछन् । अहिले थ्रेसर मेसिनको सहायताले गहुँ भित्र्याइएको जनाउँदै दुई पटक […]