इजरायल – शनिबार भएको वार्तापछि हमास केही बन्दीलाई रिहा गर्न तयार भएको छ। इजरायली सेनाले गाजामा आक्रमण सुरु गरेको केही समयपछि नै वार्ता सुरु भएको थियो। प्यालेस्टाइनले दिएको जानकारी अनुसार हमास ६० दिनको युद्ध विराम र जेलमा रहेका केहीलाई छाड्ने बदलामा ९ जनाको रिहाइ गर्न तयार भएको हो । त्यसैगरी दैनिक चार सय ट्रक राहत […]