टेलिकमलाई दिइसकेको फ्रिक्वेन्सी लिलामी गर्ने भन्दै अनौठो तयारी, कोही छैनन् प्रतिस्पर्धी
Your ads here755 X 100

•
Byटेकपाना
•
मङ्गलबार, ०९ भाद्र २०८३, ३:०६ अपराह्न
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले ८०० मेगाहर्ज ब्यान्डमा बाँकी रहेको फ्रिक्वेन्सी लिलाम बढाबढ (अक्सन) मार्फत वितरण गर्न बोलपत्र आह्वान गरेको छ । प्राधिकरणले मङ्गलबार एक सूचना जारी गर्दै मोबाइल तथा आधारभूत टेलिफोन सेवा प्रदायकहरूका लागि ८०० मेगाहर्ज ब्यान्डको २x५ मेगाहर्ज ब्यान्डविथ फ्रिक्वेन्सी लिलामीको प्रक्रिया अगाडि बढाएको हो ।
तर, बजारमा वास्तविक प्रतिस्पर्धीको अभाव, निजी क्षेत्रको ठुलो मोबाइल अपरेटर एनसेलको अर्बौं रुपैयाँको बक्यौता विवाद र अर्को सम्भावित प्रदायक यूटीएलको निष्क्रियताका कारण यो लिलामी प्रक्रिया केवल औपचारिक...