संसदमा यस्तोसम्म ! प्रधानमन्त्री ओलीको भविष्यवाणि के ?
Your ads here755 X 100

•
Byन्युज २४ नेपाल
•
शनिबार, १३ बैशाख २०८२, ८:४१ पूर्वाह्न
शुक्रबारबाट संसदको बजेट अधिवेश शुरु भएको छ । अधिवेशनको पहिलो दिन प्रधानमन्त्रीले सम्बोधन गर्ने भनिएको थियो । तर, अन्य दलका शीर्ष नेताहरुको व्यस्तताले संसदमा उपस्थित नहुने भएपछि प्रधानमन्त्रीको सम्बोधन स्थगन गरियो ।