सरकार–शिक्षक अब सिधैं भिड्ने, दाँईमा विद्यार्थी निमोठ्ने योजना !
Your ads here755 X 100

•
Byन्युज २४ नेपाल
•
शनिबार, १३ बैशाख २०८२, ८:४७ पूर्वाह्न
शिक्षक आन्दोलनका कारण विद्यार्थीको भविष्य थप अन्योलतातर्फ हेलिएको छ । सामुदायिक शिक्षण संस्थाहरु बन्द छन् ।
सरकारले यसको व्यवस्थापन गर्नुको सट्टा माहोल उत्तेजित बनाएको आरोप लागिरहेको छ । यस्तोमा शिक्षक ले पनि विद्यार्थीप्रति चिन्ता जाहेर गर्न थालेका छन्, भने सर्वोच्चको आदेशले सरकारमाथि समेत दबाब बढेको छ ।