देउवाले देखाएको मुड : अब सरकारको भविष्य कस्तो ?
Your ads here755 X 100

•
Byन्युज २४ नेपाल
•
शनिबार, १३ बैशाख २०८२, ८:५३ पूर्वाह्न
केपी ओली नेतृत्वको सरकार के होला ? यो अहिले सर्वाधिक चासोको विषय बनेको छ। प्रमुख प्रतिपक्षले कांग्रेसको नेतृत्वमा सरकार बने माओवादीले सघाउने सार्वजनिक अभिव्यक्ति दिदैआएको छ ।