सुनिताको नजरमा बालेन ‘स्टन्टबाज’, देखाइन् उग्र रुप !
Your ads here755 X 100

•
Byन्युज २४ नेपाल
•
शनिबार, १३ बैशाख २०८२, ८:५८ पूर्वाह्न
काठमाडौं महानगरका दुई युवा नेतृत्व मेयर बालेन शाह र उपमेयर सुनिता डंगोलबीच पछिल्ला समय मतभेद बढ्दै गएका छन् । महानगरको नीति कार्यान्वयन तथा कार्यसम्पादनको विषयमा बालेन र सुनिताबीच केमेष्ट्री मिलिरहेको छैन ।